Logo

सुनको मूल्य १ हजार बढ्यो, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो २ लाख ५२ हजार १ सय रुपैयाँ थियो । चाँदीले भने केही दिनयता नयाँ रेकर्ड बनाइरहेको छ ।…