काठमाडाैं । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त तथा तोडफोड भएको पर्साकाे वीरगञ्ज महानगरपालिकालाई बैंकहरुले ९ थान कम्प्युटर हस्तान्तरण गरेका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा महानगरमा लुटपाट, तोडफोड र आगजनीबाट ठूलो क्षति भएको थियो। वीरगञ्जमा रहेका एभरेष्ट, लक्ष्मी सनराइज, सिद्धार्थ, कुमारी, ग्लोबल आइएमई, प्रभु, माछापुच्छ्रे, सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंकका…