काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको ९ लाख ९० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई वितरण गरेको ४.२८५७ प्रतिशत बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत गराएको हो । उक्त बोनस सेयरको कुल मूल्य ९ करोड ९० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई…