Logo

अर्थ

नेप्सेमा थपियो करिब १० लाख कित्ता सेयर



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज करिब १० लाख कित्ता सेयर थपिएको छ।

नेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्सको ९ लाख ९० हजार कित्ता सेयर सूचीकृत भएको हाे।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार १६:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।