काठमाडाैं । समृद्धिका लागि वन परियोजनाका लागि सहुलियत ऋण उपलब्ध गारउने विषयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र कृषि विकास बैंकबीच सम्झौता भएको छ । कार्यक्रममा कृषि विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उप–महाप्रबन्धक सुदिप कुमार दाहाल तथा विभागीय प्रमुख नीकू आचार्य लगायतको उपस्थिती थियो । विश्व बैंकको सहयोगमा सञ्चालित यस परियोजनाका लागि गरिएको…