काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गर्ने भनेको १० प्रतिशत लाभांश स्वीकृत गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकबाट मंसिर ५ गते स्वीकृति पाएको हो ।




















प्रतिक्रिया