Logo

अर्थ

लक्ष्मी सनराइज बैंककाे १० प्रतिशत बोनस सेयर घोषणा



काठमाडौं । सनराइज बैंकले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

साथै उक्त बोनसमा कर प्रयोजनको लागि लाग्ने नगद लाभांश दिने समेत बैंकले जनाएको छ ।

हाल बैंकको लाभांश २४ अर्ब ३४ करोड रहेको छ । १० प्रतिशत लाभांश दिँदा अब पुँजी झण्डै २ अर्ब ४३ करोडलगे बढेर २६ अर्ब ७७ करोड पुग्नेछ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १०:४८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।