Logo

नबिल इन्भेष्टमेन्ट बैंकिङको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडाैं । नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १६औं वार्षिक साधारणसभा आज सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा सञ्चालक समितिका सदस्यहरु, सेयरधनीहरु तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौमा सम्पन्न उक्त साधारण सभाले गत वर्षको मुनाफाबाट…