Logo

गोप्य सूचना चुह्याउने राष्ट्र बैंकका ‘सुलसुले हाकिम’: ‘मामा-भान्जा’ को खेलमा न्यौपानेलाई पुन: उन्मुक्ति

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडका तत्कालिन सीइओ रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंकले नै उन्मुक्ति दिएको तथ्य भेटिएको छ। राजनीतिक पहुँचका आडमा पटक- पटकको वित्तीय अपराधबाट उन्मुक्त हुँदै आएका न्यौपानेलाई राष्ट्र बैंकमा फेरिएको नयाँ नेतृत्वले कारबाही गर्न लागेको गोप्य सूचना चुहिएपछि राजिनामा बुझाएर उनी पुन: कारबाहीबाट बच्ने प्रयास गरेका छन्। नेपाल राष्ट्र बैंक स्रोतका अनुसार…