Logo

बाढी प्रभावित अटो व्यवसायीलाई राहतका लागि नाडाले सहजीकरण गर्ने, माग्यो क्षतिको विवरण

काठमाडौं । भोटेकोसीमा आएको बाढी तथा डुबानबाट अटोमोबाइल क्षेत्रमा समेत ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले प्रभावित व्यवसायी तथा सदस्य कम्पनीसँग क्षतिको यथार्थ र प्रमाणित विवरण माग गरेको छ। बाढी तथा डुबानका कारण भन्सार नाका लगायत विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुगेको, कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य व्यावसायिक…