Logo

अर्थ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ३० रुपैया घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७७५ रुपैयाँमा कायम भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलवार ११:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।