Logo

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि बैंकले असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन्…