Logo

माइडियाको दशैंतिहार अफर सार्वजनिक

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले ग्लोबल होम एप्लायन्स ब्रान्ड माइडियाका तर्फबाट दशैंतिहार लक्षित गरी ‘माइडिया दशैंतिहार २०८२ बाई एन्ड विन जुम’ योजना ल्याएको छ । अफर अन्तर्गत माइडियाका होम एप्लायन्स खरिद गर्ने उपभोक्ताले विभिन्न आकर्षक अफर तथा उपहार पाउनेछन् । योजना अन्तर्गत बम्पर लक्की ड्रमार्फत ग्राहकले हिरो जुम १२५ सीसी स्कुटर जित्ने अवसर पाउने छन् ।…