काठमाडौं । सेयर बजार आज पनि रात्ताम्मे भएर बन्द भएको छ । नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९ को विन्दुमा कायम भएको छ । आज १८ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २३२ कम्पनीको मूल्य घटेको छ । आज ५ अर्ब ७६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल…