Logo

सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० पुग्यो

काठमाडौं । बिहीबार सुन उच्च मूल्यमा काराेकार भएकाे छ । आज सुन तोलामा ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि साउन २३ गते पनि यहीं मूल्यमा सुनको कारोबार…