Logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे ६ अर्ब माथिकाे काराेबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८.०२ अंकले घटेर २७३९ को विन्दुमा कायम भएको छ । आज ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०८ कम्पनीको मूल्य घटेको छ । आज ६ अर्ब ५४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको…