काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसुचक १८.३० अंकले बढेर २८५० को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको मूल्य घटेको छ । आज ८ अर्ब ५३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको कारोबार भएको छ…