Logo

टेलिकमद्धारा चन्दनबारीमा २जी बीटीएस सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले रसुवाको चन्दनबारीमा २जी बीटीएस सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाइमा रहेको सो स्थानमा सेवा सञ्चालन गरेको हो । टेलिकमले गोसाइँकुण्ड जाने तिर्थालु तथा पदयात्रीको सुविधालाई ध्यानमा राखेर धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा २जी बीटीएस सञ्चालनमा ल्याएको हो । गोसाइँकुण्ड जाने दर्शनार्थी…