Logo

सुन तोलामा २ हजार ३ सय घट्याे, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । आज सुनकाे मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख १ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको मूल्य फेरि ३ लाखमुनि झरेको छ ।…