काठमाडौं । आजदेखि सेयर धितो राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी साउन १ गतेदेखि लागू हुने व्यवस्था अनुसार, इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहकले पाउन सक्ने अधिकतम सीमा २५ करोड रुपैयाँ तोकेको हो । बुधबार सार्वजनिक परिपत्रमार्फत राष्ट्र बैंकले सेयर…