काठमाडौं । अपि पावर कम्पनीले सेयरधनीहरूलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले वितरणयोग्य सञ्चित खुद मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार…