काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले मुलुकमा रासायनिक मलको अभाव सधैं रहने स्वीकार गरेका छन् । नेपाल डेरी एसोसिएसनद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले आर्थिक तथा संरचनागत सीमितताका कारण माग अनुसार मल आपूर्ति सम्भव नभएको स्पष्ट पारे । उनले भने, ‘मलको त हाहाकार छ नि भन्छन्, छ हुन्छ, जो मन्त्री भएपनि हुन्छ। गत वर्ष कृषि मन्त्रालयलाई २७…