काठमाडाैं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो डिजिटल सेवालाई अझै उत्कृष्ट बनाउने तथा आफ्ना ग्राहकलाई दिईरहेको सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यले इन्स्टा फण्ड ट्रान्सफरमार्फत निःशुल्क अन्तरबैंक रकमान्तरको सुविधा ल्याएको छ । यो सुविधा मन्जुश्रीको मोबाइल बैंकिङ एपको मन्जुश्री स्मार्ट अन्तर्गत इन्स्टा फण्ड ट्रान्सफर भुक्तानी विकल्पबाट एनपीएसमा आवद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम रकमान्तर गर्न…