Logo

बैंकिङ प्रणालीबाट एकैदिन ९० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार एकैदिन बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ उठाउने भएको छ । यसअघि पनि एकैदिन ८० अर्बसम्म रकम बैंकहरूबाट उठाएको थियो । राष्ट्र बैंकले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ । जसमा बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन् । बुधबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैंक…