काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य तोलामा १ सय रुपैयाँ बढेको छ । अघिल्लो…