Logo

३२ अंकले घट्याे सेयर बजार, साढे ५ अर्ब माथिकाे कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७० को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने २२१ कम्पनीको मूल्य घटेको छ । आज ५ अर्ब ६५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार…