Logo

सिटिटेकको गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य

काठमाडाैं । सिटिटेक ग्रुप प्रालिले नेपालको पहिलो ‘एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर’ ‘गेटपे’लाई नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा माछापुच्छ्रे बैंकमा सफल भुक्तानी व्यवस्थापन शुभारम्भ गरेको छ । सिटिटेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ । यस संस्थाले हालसम्म फिन–प्रो तथा फिन–पस जस्तो नवीनतम सफ्टवेयर…