काठमाडौं । ज्योति विकास बैंकका ग्राहकले काठमाडौं नयाँबजारमा रहेको डेकोर प्यालेसमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले उक्त फर्निचर शोरुममा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । डेकोरमा घर तथा अफिसका लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न सामाग्री उपलब्ध छन् । बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर…