Logo

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ५३ करोडमाथिकाे कारोबार

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.६३ अंकले बढेर २,७०२ को विन्दुमा कायम भएको छ । आज ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ५३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्लोबल आइएमई…