काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले जारी गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २६ गतेदेखि १० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । हाल कायम १०० कित्ता सेयर बराबर १० कित्ताका दरले हकप्रद सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित…