Logo

शेयर बजार जेठ ५ गतेसम्म बन्द (सूचनासहित)

नेपाल स्टक एक्सचेञ्जले शेयर बजार आगामी जेठ ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेञ्जको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लकडाउन अवधिभर शेयर बजार बन्द गर्ने निर्णय गरेको हो। काठमाण्डौमा पनि कोरोनाको विरामी देखिएको र बिहीबार (जेठ १ गते) बाट लकडाउन कडा भएकोले लगानीकर्ताको स्वास्थ्यलाई…