Logo

सेयर बजारमा सामान्य सुधार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मापन गर्ने सूचक ४.४५ अंकले बढेर १२५९.०१ बिन्दुमा रोकिएको छ । १६१ कम्पनीको १९ लाख ५६ हजार ६३० कित्ता सेयर ३४ करोड ७२ लाख ८९ हजार २७५ रुपैयाँमा किनबेच भएको छ । नेप्सेका अनुसार ११ समूहको कारोबारमा बैंकिङ ४.१३, होटल ५६.०८, डेभलपमेन्ट बैंक ५.९९ वित्त कम्पनी ५.१४, निर्जीबन बीमा कम्पनी १०।४६,…