Logo

सेयर बजार खुला गरे नेपालमा ठूलो लगानी भित्रिन्छ: उपाध्यक्ष बज्राचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष रविन बज्राचार्यले सरकारले गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले विदेशमा रहेका नेपालीहरूको सानो–सानो लगानीले पनि नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताए । उनले भने, ‘म अर्वौंको लगानी ल्याउन तयार छु, तर सरकारले नेपालीलाई सेयर बजारमा खुला…