Logo

परीक्षार्थीका डाटा सुरक्षित नराख्ने लाेकसेवा अधिकारीलाई कारबाही गरियोस् : सांसद निशा डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले लोकसेवा आयोगका विभिन्न पदमा आवेदन दिने परिक्षार्थीका तथ्यांक सुरक्षित नराख्ने अधिकारीहरूलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा धारणा राख्दै उनले लोकसेवा आयोगमा विद्युतीय माध्यमबाट परिक्षार्थीले आफ्नो व्यक्तिगत विवरण बुझाएको तर त्यो सुरक्षित नराखेर आयोगका अधिकारीले गैरजिम्मेवारीपन प्रस्तुत गरेको बताइन् ।…