Logo

शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा पनि पुगेन कञ्चनपुरमा पाठ्यपुस्तक

कञ्चनपुर । शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पा्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या हुने गरेको छ। ‘केही कक्षामा विद्यार्थीलाई पुराना पुस्तक दिएर काम चलाउँदै आएका छौं’, शुक्लाफाँटा नगरपालिका– ६ मा रहेको बैजनाथ माध्यमिक विद्यालयका शिक्षक प्रकाश उप्रेतीले भने, ‘पाठ्यपुस्तक फेरिएका कक्षामा पठनपाठन…