Logo

विदेश जान नपाएका विद्यार्थीको समस्याबारे फेकनलाई यस्तो चिन्ता

काठमाडौं । शैक्षिक परामर्शदाताहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ ९फेकन० ले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई पठाइदिने वातावरण मिलाउन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग आग्रह गरेको छ । फेकनको प्रतिनिधिमण्डलले आज राज्यमन्त्रीलाई उनकै कार्यकक्षमा भेटेर यसबारे आफ्ना धारणा प्रष्ट पारेको हो । फेकनका कोषाध्यक्ष अनिल शर्मा (पौडेल) ले आफूहरुले राज्यमन्त्री श्रेष्ठसँग भेटेर शैक्षिक परामर्शदाताको समस्याका…