Logo

लायन्स ब्लड बैंक छिटै सञ्चालन हुन्छ: उपकुलपति बास्कोटा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगत रहेको लायन्स ब्लड बैंक ट्रान्सफुसन एन्ड सेन्टर छिटै सञ्चालनमा ल्याइने भएको छ । आइतबार ब्लड बैंक कार्य समिति र बिश्वबिद्धालय उपकुलपति डा.धर्मकान्त बास्कोटाबिच यस विषयमा छलफल भएको थियो । छलफलमा नेकपा एमालेका केन्द्रीय सदस्य किशोर बिक्रम मल्लको पनि उपस्थिति रहेको थियो । छलफलपछि त्रिभुवन बिश्वबिद्धालयका उपकुलपति बास्कोटाले चाडै सन्चालन गर्न…