Logo

शिक्षामा गुणस्तर कायम गर्न प्रअसँग कार्यसम्पादन सम्झौता

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको छ । सामुदायिक विद्यालयको भूमिकालाई अझ प्रभावकारी बनाउन ४९ सामुदायिक र दुई वटा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग २७ बुँदे कार्यसम्पादन सम्झौता भएकाे हाे । गाउँपालिका अध्यक्ष प्रदीप राई र प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईको उपस्थितिमा गाउँपालिकाका शिक्षा अधिकृत बाबाठकुरी रिजाल अधिकारी र सम्बन्धित विद्यालयका प्रअले…