Logo

कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत बुधबार नेपाली कांग्रेसको सानेपा पार्टी कार्यालयमा धर्ना दिएको छ । महासंघले ध्यानाकर्षण पत्र पनि बुझाएको छ । महासंघकाअनुसार बिहीबार एमालेको च्यासल कार्यालय र शुक्रबार माओवादी केन्द्रको पेरिसडाँडा कार्यालयमा पनि धर्ना दिइनेछ । महासंघले २०७५ देखि २०८२ सम्म सरकारसँग भएका सहमति कार्यान्वयन नभएको,…