Logo

माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक र शिक्षक समस्यामा पहल गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक र लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको समस्याको समाधानका लागि पहलकदमी लिने भएको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले अन्य विपक्षी दलहरूसँग छलफल गर्दै समस्याको समाधान खोज्ने निर्णय गरेको हो। पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले शिक्षकहरूको मागमा सरकारले अपेक्षित ध्यान नदिएको भन्दै अब दलहरूले मिलेर पहल गर्नुपर्ने…