काठमाडौं । आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । बुधबार नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरूले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूका माग सम्बाेधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । राहत शिक्षकहरूले शिक्षक…