Logo

दीपकराज गिरी भन्छन् : गणतन्त्रबादी रेखा थापा कसरी राप्रपा ?

काठमाडौँ । चर्चित कलाकार दीपकराज गिरीले काठमाडौँमा जारी राप्रपाको महाधिवेशनलाई लिएर आफ्नो धारणा सामाजिक संञ्जाल मार्फित सार्वजनिक गरेका छन् । शनिबार बिहान कलाकार गिरीले सामाजिक संजाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन् । आज म लेख्दै छु, राप्रपाको चुनाव मेरो लागि लुतो न कन्याइ भएको टिप्पणी गरे। उनले नायिका रेखा थापाले राप्रपामा महामन्त्री पदमा…