Logo

आकाश मनगरको ‘नरिसाउन’ सार्वजनिक

जिबेश म्युजिकको सहकार्य र आकाश मनगरको प्रस्तुति रहेको´नरिसाउन` बोलको गित सार्वजनिक भएको छ। गायक तथा मोडल जिबेश सिहं गुरुङको शब्द र एलिना चौहान संगै आकाश मनगरको स्वर रहेको यस गितलाई कुशल सिहंले एरेन्ज गरेका छन्। सार्वजनिक उक्त गितको भिडियोमा जिबेश सिहं गुरुङ,सोनिया महत,उत्तम केसी र रोहित कार्कीको मुख्य अभिनय रहेको छ भने यसको भिडियो लाई…