Logo

साम्राज्ञीको हट फोटोसुट, म्युजिक भिडियोको लागि अडिसन !

चलचित्रहरुमा समेत चुजी नायिकाको रुपमा चिनिएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अब भने म्युजिक भिडियोमा देखिने भएकी छिन् । कोरोना महामारीले गर्दा डेढ वर्षदेखि चलचित्रका गतिविधि ठप्प हुँदा अन्य कलाकारहरु आकर्षित भएझैं साम्राज्ञीलाई पनि म्युजिक भिडियोले तानेको हो । साम्राज्ञीले म्युजिक भिडियोमा कुनै स्टारसँग स्क्रिन शेयर गर्दैछैनन् तर म्युजिक भिडियोको लागि उनलाई फोटोसुट गराइएको छ ।…