Logo

मनाङमा बलिउड फिल्म छायांकन हुने

मनाङमा बलिउड चलचित्र छायांकन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ’उचाई’ को मनाङमा छायांकन गरिने भएको हो । चलचित्रको छायांकनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकोप्टरबाट केही दिन अगाडीिमनाङ पुगेका थिए । मनाङमा करिब १० दिन सो फिल्मको छायांकन हुने…