गायिका प्रिती आले र गायक प्रकाश रसाईली (भावुक) को स्वरमा रहेको नयाँ गीत बनैमा लस्करै सल्ला हिजो शनिबार सार्वजनिक भएको छ । गीतमा शब्द अन्चल शाही र प्रकाश पराजुलीको संगीत रहेको छ ।
डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा विनोद परियार र स्वीकृती एलिजा तामाङको उत्कृष्ट अभिनय रहेको छ । राजु श्रेष्ठको निर्देशन रहेको भिडियोमा राजेन्द्र बि.सीको नृत्य निर्देशन छ ।
भिडियोमा प्रवेश पोखरेलको छायांकन र अविनाश डि.सीको सम्पादन रहेको छ । गितलाई खम्बे ईन्टरटेमेन्टले बजार ब्यवस्थापन गरेको छ ।





















प्रतिक्रिया