कहिले नांगो पेटको त कहिले नाइटो मार्फत जुस खुवाएको तस्वीर सार्वजनिक गर्दै आलोचना र समर्थनको पात्र बनेकी नायिका पिंका कार्की आमा बनेकी छिन् । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी आमा बाबु बनेसँगै बुधबार छोरी सहित तीन जनाको तस्बिर सार्वजािक भएको हो ।
सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक गरेका छन् । उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन् ।





















प्रतिक्रिया