Logo

मनोरञ्जन

ऋचा शर्माले जन्माइन् छोरो



नेपाली चलचित्रकी नायीका ऋचा शर्माले छोरो जन्माएकि छिन् ।

उनले हिजो मंगलबार छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ ।

कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारी लगायतले सेयर गर्दै बधाई दिएका छन्। ऋचा शर्मा कमेडि च्याम्पियनको सिजन दुईको अन्तिम ३ प्रतिशपर्धि छानेर यो सिजनबाट बिदा भएकी थिईन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार ११:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।