गायक दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भयको छ्। यो गीत यूट्यूबको ट्रेंडिंग ४ मा रहेको छ् र अहिले सम्म २ लाख ९० हजारले हेरिसकेका छन। इनाक्छी इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा दुर्गेशले आफू केही नसिकी संगीत क्षेत्रमा आएको भन्ने सन्देश समेटेका छन्। यो गीतको शब्द तथा संगीत बसन्त थापाको हो। गीत दुर्गेश ट्रोलको सिका र…