लोकगायिका सुनिता दुलाल वैवाहिक बन्धनमा बाधिने भएकी छन् । उनी यही सोमबार पाइलट दिवाकरमान सिंह बस्न्यातसँग वैवाहिक बन्धनमा बाँधिने लागेकी हुन् । दिवाकर र सुनिता लामो समय देखि प्रेम सम्बन्धमा रहेका थिए । दिवाकर क्यानाडबाट पाइलट पढेर आएका हुन् । उनको पुरानो घर डिल्ली बजारमा छ तर हाल बुढालिनकण्ठमा बस्दै आएका छन् । दिवाकर कृषि…